Tag Archives: subin shrestha

मृत्युलाई जित्दाको सुःखद महात्म्य

सहजरुपमा हेर्दा जीवन सहज छैन । जीवनको आफ्नै नियम छ । जीवनको बाटो कहिले सिधा, कहिले मोड र कहिले उतारचढाव शैलीमा अघि बढिरहन्छ । हामी छौं र पो जीवन छ । जीवन नरहनु भनेकै हाम्रो एउटा जीवन अनन्त यात्रामा हिड्नु … Continue reading

Posted in दैनिकी, म र मेरो कुरा | Tagged , , , , | Leave a comment

काठमाडौं के लोग कमजोर है क्या ?

धुलाम्य मैदानमा नाचे युवापुस्ता ललितपुर – जावलाखेल फुटबल मैदानमा हजारौ दर्शक थिए । यहाँ कुनै फुटबल प्रतियोगिताको आयोजना थिएन । यहाँ आज युवापुस्ताको लागि ईन्डियन आईडलको लाईभ कन्स्रट थियो । युवापुस्ताका भीड उल्लेखनीय रह्यो साथै केही संख्यामा विदेशी दर्शकको उपस्थिती … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा, मेरो लेख, ललितपुर खबर | Tagged , | 4 Comments

शहरको घरघरमा पानीको मुहान

मनका लहर पानीमय भएका छन् । परिवेश र समय होलीमय बनेका छन् । रंगीन शुभकामना अनि उत्साहहरु रंगमय देखिएका छन् । हुनपनि निकै समय पश्चात् होली दैलौमा टेकेको अनुभव संगालीरहेको छु । “ खाली प्लाष्टिक, नभरिएको बैलुन खेले मात्रै त … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख, ललितपुर खबर | Tagged , , | 1 Comment

यात्रा बल्ल शुरु भयो !

समय फेरिएको छ । यो परिवर्तनमा धैरै पाटाहरु पनि समयानुसार फेरिनुपर्छ । तर सबै यसो हुनसकेका छैनन् । अपवादका रुपमा केहीमात्र र केहीले मात्र परिवर्तन हुन र गर्न सकेका छन् । मलाई पनि लागेको छ की म यही अपवादमा परेको … Continue reading

Posted in म र मेरो कुरा, मेरो परिचय, मेरो लेख, समाचार सँगालो | Tagged , | 2 Comments

मुटुको तालाबन्दी र चार नयाँ साथीहरु

आत्मिय सुनुमाया मायाका अंसख्य शब्दहरु अनि निश्चल बिश्वास पत्रको बहानामा म हरेक पटक तिमीलाई सम्झीरहेको सत्य भनिरहन त नपर्ला । मेरो आवाजले तिम्रो एक्लोपनको समय अनि शुन्यताको पलमा एउटा राम्रो सोच र विचार आईरहोस् भनेर मनलाई निरन्तर तिमीप्रति समर्पित गरेर … Continue reading

Posted in म र मेरो कुरा, मरुभुमिबाट मनको याद, मेरो लेख | Tagged , | Leave a comment

BEST FRIEND SUBIN !

I have no idea , what I write here. Mind is blank without the ideas. After a lot lost days , I return back to the post , that are from my heart. Sometimes these are my bullshits or what?.I don’t … Continue reading

Posted in कतार समाचार, मेरो परिचय, मेरो लेख | Tagged , , , , | 2 Comments

कतारको मोतीमा माया बस्यो !

रवि भट्ट ‘रोषी’ दोहाको प्रागइतिहासलाई ज्वलन्त राख्न उद्धत इरानी मार्केट सैर गर्ने परिकल्पना मनमा पलायो । भ्रमणको योजना एक्लैले बनाएर एक्लै कुद्नुपनि मजा होईन  यस्तै लाग्यो अनि एक पत्रकार मित्र अर्थात राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका उपसम्पादक दिपक पौडेलजीलाई सहयात्राको लागि बताए … Continue reading

Posted in कतार समाचार, तपाईको आँखामा दोहा, तस्बीरमा दोहा | Tagged , , , , , , | Leave a comment

कतारको मोती अर्थात PEARL QATAR

पर्ल कतार नाम दिईएको कतारको सबैभन्दा ठुलो योजना । जहाँ समुन्द्र पुरेर व्यवस्थित बसोबास निर्माण गर्न लागिएको हो । समुन्द्र पुर्नेका लागि अष्ट्रेलियाबाट ढुंगा ल्याईएको छ । यहाँ विश्वभरिका नागरिकले घर खरिद गर्न सक्छन् । हाल योजनामा ५३ हजार भन्दा … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , , , , , | 2 Comments

राजकीय भ्रमणमा राजापाक्षे

राजकीय भ्रमणमा रहेका श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे गणतन्त्र नेपाल आउने पहिलो विदेशी राष्ट्रपति हुन् । राजापाक्षे प्रथम महिला सिरान्थीसहित तीन दिने भ्रमणका लागि राजधानीमा छन्। श्रीलंकामा सशस्त्र विद्रोही तमिल टाइगर्सविरुद्ध सघन कारवाही चलाइरहेका राजापाक्षेको भ्रमणलाई नेपाल सरकारले ´अत्यन्त सुरक्षा संवदेनशील´ … Continue reading

Posted in ललितपुर खबर | Tagged , , , , , | 1 Comment

यति मात्र गरियो, कति धैरै बाँकी रह्यो !

जिन्दगीको यात्रामा केही गर्ने उत्साह लिएर म यात्रारत रहे । यी पाईलाहरूले चाहेको सफलता पनि प्राप्त भयो । यस्तो सुखद परिस्थितीमा पनि म हर्ष विमुख भए । यसका आफ्नै कारणहरू छन् मात्र व्यtmिगत । शायदै म पैसाका लागि यो पेशामा … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , , | 1 Comment