Tag Archives: मेरो लेख

मृत्युलाई जित्दाको सुःखद महात्म्य

सहजरुपमा हेर्दा जीवन सहज छैन । जीवनको आफ्नै नियम छ । जीवनको बाटो कहिले सिधा, कहिले मोड र कहिले उतारचढाव शैलीमा अघि बढिरहन्छ । हामी छौं र पो जीवन छ । जीवन नरहनु भनेकै हाम्रो एउटा जीवन अनन्त यात्रामा हिड्नु … Continue reading

Posted in दैनिकी, म र मेरो कुरा | Tagged , , , , | Leave a comment

कतारसँग नसकिएको हिसाब

कतारदेखि कतारसम्म कतारलाई छोडेर आउनु अघि मैलै ल्याउन नसकिएका सामानहरु अझै उतै छन् । कतार एयरवेजका अनुसार तीस किलोको सामान मात्र लान पाउने बताएको थियो । त्यसैले जम्मा भएको ७० केजी सामानमा ४० कतारमा छोडेर स्वदेश फर्किए । मेरो बाँकी … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , | 5 Comments

शहरमा सयदिन अर्थात स्वर्ण बँसाई

सुविन श्रेष्ठ मनले भुल्न सकेका छैनन् त्यो रमाईलो जमघट अनि स्वतन्त्रताहरु । त्यो स्वतन्त्रता शहरमा छैन । यहाँ सर्वत्र बन्धित जालोहरु छन् । अनि एकअर्कामा थाहै नपाई बाँधिदै गईरहेका छन् शहरवासीहरु । मेरो स्वतन्त्रता यहाँनिर हरण भएको छ । अर्थात … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा, म र मेरो कुरा, मन जितेका लेखहरु, मेरो लेख, मौनबस्तीको आवाज | Tagged , , , , , , , , , | 3 Comments

BEST FRIEND SUBIN !

I have no idea , what I write here. Mind is blank without the ideas. After a lot lost days , I return back to the post , that are from my heart. Sometimes these are my bullshits or what?.I don’t … Continue reading

Posted in कतार समाचार, मेरो परिचय, मेरो लेख | Tagged , , , , | 2 Comments

यति मात्र गरियो, कति धैरै बाँकी रह्यो !

जिन्दगीको यात्रामा केही गर्ने उत्साह लिएर म यात्रारत रहे । यी पाईलाहरूले चाहेको सफलता पनि प्राप्त भयो । यस्तो सुखद परिस्थितीमा पनि म हर्ष विमुख भए । यसका आफ्नै कारणहरू छन् मात्र व्यtmिगत । शायदै म पैसाका लागि यो पेशामा … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , , | 1 Comment

आऊनुस् शान्ति यहाँ छ…

सुविन श्रेष्ठ राजधानीको कोलाहल भन्दा अलिक टाढा । मात्र सात किलोमिटिर दक्षिण पश्चिमको दिशा । शान्त परिवेश र आन्नदमय स्थान । जहाँ दैनिक सयौंको संख्यामा धर्माम्बलीहरु र शान्ति प्रेमीहरु सुन्दर दृश्यमा भुलिन आगमन भईरहन्छन् । त्यही शान्तिमय स्थान हो । … Continue reading

Posted in तस्विर समाचार, मेरो लेख | Tagged , | Leave a comment

पशुपतियात्रा, सडकजात्रा र चोरमार्ग

पशुपतिनाथ उसैपनि चर्चामा आईरहन्छन् । कहिले भेटी विवाद कहिले भने पुजारी नियुक्तीको कुरा । पशुपतिनाथले जे भएपनि जे गरेपनि सहेका छन् । आज त्यही चरणलाई बिस्रेर लाखौ दर्शनार्थीहरु मध्यरात देखि ओइरिए पशुपतिको दैलौ टेक्न । भीड पनि कति जुलुशका भन्दा … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged , , , , | Leave a comment

यादका बादलले घेरेको पल…

स्थान – अफिसको कोठा समय – मध्यसमय   तिम्रो याद आउँदा अचेल मलाई कस्तो कस्तो हुन्छ । हिउँचुलीमा पहिलो ुल्का घामले छोए जस्तो हुन्छ ॥ प्यारी सुनु,  न्यानो मायाको शतप्रतिशत भाग गहिरो याद अनि विशाल माया जिन्दगी नदी रहेछ सुनु … Continue reading

Posted in म र मेरो कुरा, मरुभुमिबाट मनको याद, मेरो लेख | Tagged , , | 1 Comment

दरबारमा पनि खुवाएको छु !

सुविन श्रेष्ठ चाउरिएको अनुहार । अथकित यात्रा । काँधमा सेतो बोरा । शिरमा ढाका टोपी नेपालीपनको चिनारी । यो परिचय बोकेका वृद्ध हुन् तुलसी मास्के । वहाँलाई खोलाको खाजा वितरकको रुपमा चिनिन्छ । खोलाको खाजा एकछिन अलमलिनु भयो होला । … Continue reading

Posted in मेरो लेख, ललितपुर खबर | Tagged , | Leave a comment

देशमा उज्यालो पक्कै आउँन्छ…

नेपाली दूतावास दोहा कतारको आँकडामा ३ लाख नेपालीहरुको श्रमपसिना लगानी रहेको मरुभुमिमय देश कतारबाट, म फर्किए । त्यो दिन थियो, २१ डिसेम्बर २००८ । एउटा राम्रो संयोग जुरेको थियो यो दिन । किनभने जुन दिन मैलै यो देशको माटोबाट बिदा … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , | 1 Comment