Monthly Archives: April 2010

म प्रलय चाहन्छु

यतिखेर संसार ध्वस्तको समाचार कल्पना गर्दे वास्तविक शब्दहरु दौडाईरहँदा मेरो अनुहारमा िसंगो काठमाडौको दृश्य समाएको छ । शब्दहरु शुरु गर्ने कठिनाई भईरहेको छ । यतिखेर मन र मतिष्कपनि असमान स्थितीमा छन् । मन हिजैबाट टुकि्रएको छ । आफ्नै मान्छेले जब … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख, मौनबस्तीको आवाज | 1 Comment

नखोसियोस् उज्यालो खुशी

हिजोआज राजधानीको दृश्य उहिलॆको बतीविहिन युग जस्तै भएको छ । कहिले र कतिखेर उज्याले भित्रिन्छ अनि कहिले बाहिरिन्छ । त्यसबाट अनभिज्ञ बनेका शहरबासीहरु । एकपटक मात्रै पो अनुमान हुन्छ । प्रत्येकपटक यो मिल्दैन । यही भोगाईहरुबाट अभ्यस्त बन्दै आईरहेका छन् … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Leave a comment

मागेर कति पढ्ने पुस्तक ?

सन्दर्भ उही हो पेशागत घुमफिर अनि दिनहँु जुरेका कार्यक्रमहरुको चटारो । दिनभर बटुलेका समाचारका पोका साँझ आधुनिक यन्त्रमा शब्द मार्फत खन्याउँछु  अनि दृश्य यन्त्रमा खिचिएका तस्वीर  एकपटक सरसर्ती हेर्छु । रेकर्डरमा भएका सम्बाद र भाषण सुन्छु पनि । चाहिने जति … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , , | Leave a comment

मृत्यु जितेको एक दिन !

सुबिन श्रेष्ठ । मृत्यु चाहनु त्यत्ति सहज छैन । यो निम्तो दिएर आउँदैन । यो नचाहँदा नचाहँदै दैलौमा टेक्न आईपुग्छ । र, चलिरहेको जीवनमय गाडीको साँचो खोसिदिन्छ । यस्तै संघर्षको महायोद्धा महानायकको साँचोपनि आकस्मिक खोसियो । र देशकै अनुभवी अभिभावकलाई … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , , | 1 Comment