Monthly Archives: March 2010

कतार पुग्न तिरिएको पैसा कसले खान्छ त ?

दोहा । कामदारका रूपमा कतार आउन कति खर्च लाग्ला ? तपाईं भन्नु होला- कम्तीमा एक लाख रुपैयाँ । किनकि, तपाईं त्यति नै तिर्नुहुन्छ । सरकार भन्ला- बढीमा ७० हजार रुपैयाँ । किनकि उसले त्यतिसम्म लिने गरी म्यानपावर एजेन्सीलाई श्रम इजाजत … Continue reading

Posted in कतार समाचार, तपाईको आँखामा दोहा | Tagged | Leave a comment

होलीमा देश @ घरघरमा पानीको मुहान !

मनका लहर पानीमय भएका छन् । परिवेश र समय होलीमय बनेका छन् । रंगीन शुभकामना अनि उत्साहहरु रंगमय देखिएका छन् । हुनपनि निकै समय पश्चात् होली दैलौमा टेकेको अनुभव संगालीरहेको छु । होली रंगविहिन हुने कुरै भएन र यो मनविहिन … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , | Leave a comment

हराएकी सबिनाको खोजी, अब ईन्टरपोललाई जिम्मा

मिशन सर्च सबिना जापानमा हराएकी सबिना अझै भेट्टिएन ललितपुर । जापानमा अध्ययनका लागि गएकी सबिना महर्जनको खोजीका लागि इन्टरपोलमा आग्रह गरिएको छ ।  सबिनाका बुबा सानुलाल महर्जनका अनुसार कतैबाट कुनै सूचना नमिलेकोले यो कदम चालिएको हो ।

Posted in ललितपुर खबर | Tagged , | Leave a comment