Monthly Archives: April 2009

सेनापति सुरक्षा !

ललितपुर : नव निर्मित सरस्वती मन्दिरको उद्धघाटनमा पाल्नुभएका प्रमुख अतिथी प्रधान सेनापति रुक्मांगत कटवालका सुरक्षाका लागि छतमा सतर्क पहरा दिदै नेपाल प्रहरीहरु । एक छतमा तीन प्रहरी थिए भने वरिपरि सिभिल पहिरनमा नेपाली सेनाका जवानहरु पनि सकि्रय बनेका थिए । … Continue reading

Posted in ललितपुर खबर | Tagged , | 3 Comments

जात्रामय ठिमी र युवा शक्तिको रहस्य

दुई वर्ष पश्चात् जुरेको ठिमीको जात्रामय माहौलमा पुग्ने सौभाग्य । यो शुभ पनि मानेको छु किनभने म कुशल भएर स्वदेश फर्किए अनि म आएबाट जे जति जात्रा र कार्यक्रम भईरहेको छ । म त्यसमा सहभागी भईरहेको छु । मेरो सहभागी … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged | 4 Comments

अलेतियामा एक साँझको बँसाई

सुविन श्रेष्ठ आजभोली शुक्रबार पनि बेफुस्रदी बढेको छ । साथीभाईसँग बस्ने र घुम्ने आग्रह दर्जनौ अझै पनि त्यतिकै छन् । सबैसँग यसो गफगाफ र रमाईलो गर्यो भनेर बस्ने माहौल बन्न सकिएको छैन । त्यस्तै चलिरहेको समयमा काठमाडौंका सफटवेयर ईन्जिनियर आलोक … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा, म र मेरो कुरा | Tagged , , | 4 Comments

क्यामरामा कतारका मुहारहरु

कतारमा अल्लाहको आकाशमा आश्रय लिएर काम नाम र दाम कमाए । म र मेरो बँसाई ऐना जस्तै पारदर्शी बनेको छ । यही यात्रारत समयमा मेरो क्यामरामा कैद गरिएका कतारमा रोजगारी गरिरहेका विभिन्न अनुहार । [slideshow id=1801439850967587820&w=426&h=320]

Posted in मेरो परिचय | 1 Comment

कतारमा अविष्मरणीय एक रात

अफिस पछि फुसदमा आफ्नो पेशागत कर्म सिध्याएर कैम्पमा आईपुग्दा साथीहरूको उपस्थिती देखेपछि म चकित भए । नहोस् पनि किन – पश्चिममा खसिरहेको पहेलो थाल सँगै रात अधिकरण हुदै गएको छ । कोठामा चिसो माहौलमा रमेर थकान मेट्ने साथीहरू आज एकजुट … Continue reading

Posted in कतार समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged , , | 1 Comment