Monthly Archives: March 2009

शहरमा सयदिन अर्थात स्वर्ण बँसाई

सुविन श्रेष्ठ मनले भुल्न सकेका छैनन् त्यो रमाईलो जमघट अनि स्वतन्त्रताहरु । त्यो स्वतन्त्रता शहरमा छैन । यहाँ सर्वत्र बन्धित जालोहरु छन् । अनि एकअर्कामा थाहै नपाई बाँधिदै गईरहेका छन् शहरवासीहरु । मेरो स्वतन्त्रता यहाँनिर हरण भएको छ । अर्थात … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा, म र मेरो कुरा, मन जितेका लेखहरु, मेरो लेख, मौनबस्तीको आवाज | Tagged , , , , , , , , , | 3 Comments

बिजुलीको बाजा र असिनाको जन्ती

आज निकै खुशी छु र दुखी पनि । कारण स्पस्ट छ । निकै समयको अन्तराल पश्चात् शहरमा वर्षा भएको छ । फेरि वर्षा एक्लै पनि भएको होईन । साथमा असिनाका जन्ती पनि ल्याएका थिए । यो खुशी लाग्दो पलमा कौसीमा … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , | 3 Comments

घोडेजात्रा होईन मान्छेजात्रा !

काठमाडौं – घोडेजात्राको भित्री माहौल विशिष्ट र मुख्य अतिथीहरुको थोरै जमातमा सम्पन्न भयो । यता सडकमा भने छरिएका सयौ दर्शकका माहौल भने जात्राको एक दृश्यका लागि निकै सास्ती भोगे। विशेष पाहुनाहरु र अतिथिहरुको आगमनको घण्टौ अघि प्रहरी जवानहरु जात्रा नजर … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged | 1 Comment

प्रारम्भ फलामेढोका परीक्षा

उच्च शिक्षाका लागि फलामेढोका मानिएको एसएलसी परीक्षा बुधबारदेखि सुरु भएको छ। यस वर्ष नियमिततर्फ तीन लाख ६४ हजार पाँच सय ९१ र एक्जाम्टेडतर्फ ४७ हजार चार सय ९० जना परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले यस वर्षकुल एक हजार … Continue reading

Posted in ललितपुर खबर | 1 Comment

सुन्दरी वागमती !

आज विश्वभर विश्व पानी दिवस मनाउँदैछ । यही अवसरमा ललितपुरको वागमतीले फेरि एकपटक सुन्दरी बन्ने मौका पाईन् । विभिन्न संघसंस्थाहरु दर्जनौ संलग्नता रहेको यो अवसरमा वागमती सफा गरियो । यही सफाईलाई वागमती सप्ताहको रुपमा मनाईएको हो । यसपालीको पानी दिवसको … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख, ललितपुर खबर | Leave a comment

एक प्रश्न !

ललितपुरको एक विद्यालयबाट परीक्षा दिएर फर्किएका एक विद्यार्थीलाई एउटा प्रश्नले निकै अठ्यारोमा पारेछ । परीक्षा हलमा खटिएका शिक्षकसँग सो प्रश्नबारे सोधेछ तरपनि वहाँबाट नआए छोडिदिनु भनेर आज्ञा भएछ । अनि प्रश्न यतिकै राखेर आएछ । यही प्रश्न म सँगै पनि … Continue reading

Posted in ललितपुर खबर | Tagged | 3 Comments

बंगलामुखी मन्दिर आगलागी – अनिष्टको संकेत

ललितपुरको प्रसिद्ध बंगलामुखी मन्दिरमा आगलागी भएको छ । आगलागीले मन्दिरको भित्रीभाग सबै जलेका छन् । मन्दिरको चाँदीको छानो, काठका टुँडाल, पित्तलको तोरण, सिहमरमरको टायल, मार्बल, दलिन, दराज, झ्याल र खापा तथा बहुमूल्य पूजा सामग्री नष्ट भएका छन् । मन्दिरको बाहिरी … Continue reading

Posted in मेरो लेख, ललितपुर खबर | 3 Comments

काठमाडौं के लोग कमजोर है क्या ?

धुलाम्य मैदानमा नाचे युवापुस्ता ललितपुर – जावलाखेल फुटबल मैदानमा हजारौ दर्शक थिए । यहाँ कुनै फुटबल प्रतियोगिताको आयोजना थिएन । यहाँ आज युवापुस्ताको लागि ईन्डियन आईडलको लाईभ कन्स्रट थियो । युवापुस्ताका भीड उल्लेखनीय रह्यो साथै केही संख्यामा विदेशी दर्शकको उपस्थिती … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा, मेरो लेख, ललितपुर खबर | Tagged , | 4 Comments

मायाको गाँठो, मायाका कुरा र यांवत जिन्दगी…

नलेख चिठी तिमीले मलाई सम्झे मात्र पुग्छ । मुटुको माझमा कतै साँचेर राखे मात्र पुग्छ ।। सुनुमाया कस्तो छौ भनेर पत्रको आरम्भ सँगै छोराछोरीलाई समेत सम्झेर पत्र अघि बढाउँन्छु । यो पाँचो पत्र हो । यहाँको खबर सबै उस्तै उस्तै … Continue reading

Posted in म र मेरो कुरा, मरुभुमिबाट मनको याद, मेरो लेख | Tagged , , | Leave a comment

रुखलाई चश्मा !

बाँच्नु मात्र पर्छ अनेक कुरा देखिन्छ । त्यस्तो सधै लाग्थ्यो मलाई । तर साक्षात्कार भने कमै मात्र भयो । अनेक कुरा नजिकै आउँदा शायदै कसैलाई ख्याल आउँन्छ । अचानक एकपटक मैलै अचम्मको कुरो देखे । फेरि जवदेखि खबर संवाहकको भुमिका … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged | Leave a comment