Monthly Archives: February 2009

फोनबाट मनसम्म सुविन !

मोहम्मद रमादान आत्मिय मित्र सुविन… नमस्ते अनि सलामवालेकुम, शुभदिन र शान्तिमय जीवनको कामना मित्र तँपाई गएदेखि खासै प्रगति छैन । जस्तो हिजो थियो । आज पनि त्यस्तै छ । यो समयमा केही यादका शब्दहरु कोर्ने लागेको छु तँपाईको लागि । … Continue reading

Posted in कतार समाचार, पाठकका कलम, मन जितेका लेखहरु, मेरो परिचय | Tagged , , , , | 2 Comments

पशुपतियात्रा, सडकजात्रा र चोरमार्ग

पशुपतिनाथ उसैपनि चर्चामा आईरहन्छन् । कहिले भेटी विवाद कहिले भने पुजारी नियुक्तीको कुरा । पशुपतिनाथले जे भएपनि जे गरेपनि सहेका छन् । आज त्यही चरणलाई बिस्रेर लाखौ दर्शनार्थीहरु मध्यरात देखि ओइरिए पशुपतिको दैलौ टेक्न । भीड पनि कति जुलुशका भन्दा … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged , , , , | Leave a comment

निद्राधिकार र विदेशी चासो

हिजो नेपाल पर्यटन बोर्डमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले मानव अधिकार वर्ष पुस्तक २००९ को विमोचन समारोह आयोजना गरेको थियो । समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका पुर्व आयुक्त तथा ईन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले “देशमा कोही पनि कुनै अधिकारबाट बन्चित … Continue reading

Posted in तस्विर समाचार, ललितपुर खबर | Tagged , | Leave a comment

ट्राफिक महोदयलाई मोज !

दृश्य १ स्थान – भद्रकाली । समय – बिहान ११ । शुक्रबार । ट्राफिक महोदय रुखको शान्तमय स्थान विश्राम लिएको रमाईलो दृश्य मेरो क्यामराले फेला पार्यो । ट्राफिक महोदय दुई जना नेपाल प्रहरी जवानसँगै गफ गरिरहेका थिए । दृश्य २ … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा | Tagged , , | 3 Comments

तस्वीरमा मित्र संग्रह

कतार बँसाईमा सयौ मित्रहरुसँग उठबस गर्ने मौका मिल्यो । निकै मिलनहरु तस्वीरमा याद भएर बसे । कति भने भेटघाट हुँदै सकिए । ती यादगार मिलनलाई मेरो क्यामराले कैद गरेको केही मित्रहरुका तस्वीर संग्रह ।  [slideshow id=1801439850970471001&w=426&h=320]

Posted in म र मेरो कुरा, मेरो परिचय | Tagged , , | Leave a comment

संग्रहालयको साईत १५ गते

हिजो राती सुतेबाट नै बिहानीको व्यग्र चाहना पलाएको थियो । सदा जस्तै होईन, एकदम चाँडै होस् भनेर । बिहानी भयो मनमा खुशी बोकेर पुगे नारायहिटी दरबार । मन निराश भयो । खुशी सबै एकाएक चिसो भयो । हिजो अमेरिकाका साथी … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा | Tagged , | Leave a comment

यादका बादलले घेरेको पल…

स्थान – अफिसको कोठा समय – मध्यसमय   तिम्रो याद आउँदा अचेल मलाई कस्तो कस्तो हुन्छ । हिउँचुलीमा पहिलो ुल्का घामले छोए जस्तो हुन्छ ॥ प्यारी सुनु,  न्यानो मायाको शतप्रतिशत भाग गहिरो याद अनि विशाल माया जिन्दगी नदी रहेछ सुनु … Continue reading

Posted in म र मेरो कुरा, मरुभुमिबाट मनको याद, मेरो लेख | Tagged , , | 1 Comment

दरबारमा पनि खुवाएको छु !

सुविन श्रेष्ठ चाउरिएको अनुहार । अथकित यात्रा । काँधमा सेतो बोरा । शिरमा ढाका टोपी नेपालीपनको चिनारी । यो परिचय बोकेका वृद्ध हुन् तुलसी मास्के । वहाँलाई खोलाको खाजा वितरकको रुपमा चिनिन्छ । खोलाको खाजा एकछिन अलमलिनु भयो होला । … Continue reading

Posted in मेरो लेख, ललितपुर खबर | Tagged , | Leave a comment

खोई कोईली गाउने वन ?

Posted in तस्विर समाचार, ललितपुर खबर | Tagged , | Leave a comment

कतारमा १ लाख १२ हजार नेपाली भिसा स्वीकृत

“कतारका नेपाली कामदारमा आर्थिक मन्दीको प्रभाव पर्छ जस्तो लाग्दैन” – नेपाली राजदूत डा.सूर्यनाथ मिश्र दोहा – आर्थिक मन्दीको कारण सर्वाधिक नेपालीहरूले रोजगारी पाएको मलेसियाको भिसा बन्द गरिए पनि कतार सरकारले भने सन् २००९ का लागि १ लाख १२ हजार नेपालीको … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , | 1 Comment