Monthly Archives: January 2009

हर्षाल्लासका साथ मनाईयो, कतारमा ल्होछार

रबि भट्ट रोषी / ललित पोस्ट दोहा, कतार कतारमा रोजगारी गरिरहेका तामाङहरुले २८४५ औ ल्होछार भव्यरुपमा मनाएका छन् । उनीहरुले लाङ ल्होछारलाई हर्षोल्लासका साथ विविध साँस्कृतिक कार्यक्रम सहित मनाएका हुन् । आप्रवासी तामाङ समाज कतारद्धारा आयोजित र संस्थाका प्रमुख सल्लाहकार … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , | 1 Comment

पर्खि बसे आउला भनी…

राजधानीमा आयोजित एक कार्यकममा प्रमुख अतिथी समयमा उपस्थित नभएपछि, दिक्क मानेकी एक बालिका ।

Posted in तस्विर समाचार | Leave a comment

म समयलाई बचाउँन्छु !

ललितपुर – आज अचानक जुरेको विवाहमा सहभागी बन्न ललितपुरको कार्यविनायक गएको थिए । जहाँ शान्तमय वातावरण छ, जहाँ मन हर्ने मौसम छ वरिपरि । अनि कार्यविनायक एक्लो भएर दिनभरि बुङ्गमति चियाउन व्यस्त रहन्छ । म स्थानको चर्चा गर्ने लागेको होईन … Continue reading

Posted in म र मेरो कुरा, ललितपुर खबर | Tagged , | 1 Comment

विदेशको अन्तिम घाम

कतार बसाँईलाई अन्तिम बनाउनु अघि उताका सबै कुराहरु अन्तिम मान्नुपर्ने बाध्यता थियो नै । म आउनु अघि मैलै कतार मार्गमा अन्तिम पटक घाम तापे । आजको दिन सम्म लाखौ विविध तस्वीरहरु खिचे तर किन हो किन यो तस्वीर मलाई निकै … Continue reading

Posted in तस्बीरमा दोहा, म र मेरो कुरा | 2 Comments

मेरो घोषणा

जिन्दगीको एक पाटा उज्यालो गराएर स्वदेश फर्किए । निकै मित्रहरुले म बाट आशा गरेका स्वदेश खबर पढ्न पाएनन् । हुनपनि अलि बढी व्यस्त पनि भइयो । त्यो व्यस्ततामा मित्रहरुलाई मनमा उनेपनि स्वदेशको समाचार र यथार्थ कुराहरु प्रस्तुत गर्ने सकिएन । … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , | 1 Comment