Monthly Archives: December 2008

अब फर्किन्न म !

सुविन श्रेष्ठ/दोहा, कतार मरुभुमीमा दुई बसन्त र यात्राको व्यालेस सिट कसको मन भित्र को पस्न सक्छ र  आखिर कोही पनि सक्दैन । तर मेरो मन भित्र आज खुशी पसेको छ । यति खुल्ला र निर्वाध रुपमा पसेको छ की खुशी … Continue reading

Posted in कतार समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged , , | 1 Comment

कभी अलबिदा ना कहेना सुविन !

रवि भट्ट ‘रोषी’ कतारको मरुभुमिमय र उजाड बसाईको क्रममा ढिलो परिचय भएर पनि भक्तपुरे दही झैँ बाक्लो सम्बन्ध गाँसेर अविस्मरणिय अभिन्नता कायम गरीसकेका कति सहजै माया मारेर जान्छु भन्न सकेका प्रगाढता पँधेलो बनाउने  दुस्साहसी  मेरा बैगुनी सहृदयी मित्र कत्रो साहस … Continue reading

Posted in मन जितेका लेखहरु, मेरो परिचय | Tagged , | Leave a comment

विदेश प्रमुखमा दिपेन्द्र खड्काको नियुक्ती

कतार / गैर आवासिय यातायात संघको कार्य समितिबाट विदेश प्रमुखको कार्यभारका लागि धरानका दिपेन्द्र खड्कालाई अनुबन्धित गरेका छन् ।  सो बधाई तथा सम्मान कार्यक्रममा नव नियुक्त विदेश प्रमुख खड्कालाई उपस्थित सबैले बधाई ज्ञापन गरेका थिए । सनैयामा आयोजित अन्तकि्रया तथा … Continue reading

Posted in कतार समाचार | Tagged | 1 Comment

It's Time For Good Bye !

Dears  & Nears One. Good Evening Everybody. Today i would like to announce that i am planning to get back Nepal very soon. Therefore i don’t want to upload more QATAR NEWS in this space. Asuasl all of you can … Continue reading

Posted in म र मेरो कुरा, मेरो परिचय | Tagged , | 2 Comments

सहज छैन, प्रवासी समस्याको समाधान

सुविन श्रेष्ठ ÷ दोहा कतार हिजो दोहा स्थित नेपाली नियोगमा अन्तकि्रया कार्यक्रम आयोजना गरिएको थियो । विशेष अतिथीका रुपमा अर्थमन्त्री बाबुराम भटराई हुनुहुन्थ्यो भने साथमा विशेष पाहुनाहरुको उपस्थिती थियो । अहिले केही तस्वीर मात्र समावेश गरेको छु । समयाभावका कारण … Continue reading

Posted in कतार समाचार | Tagged | Leave a comment