Monthly Archives: November 2008

पस्किदै नेपाली स्वाद

विदेशी भूमिमा स्वदेशी स्वाद सुविन श्रेष्ठ कतार, विदेशिएका लाखौं नेपाली लक्षित गर्दै सञ्चालित यहाका दर्जनौं रेस्टुरेन्टहरूको प्रचार शैली भनेकै नेपाली परिकारका नामबाट आकर्ष गराउनु हो । कतिपय रेस्टुरेन्टमा नेपाली खाना नेपालीकै हातबाट बन्ने गरेका छन् । विदेशी भूमिमा भान्छे पनि … Continue reading

Posted in कतार समाचार, मेरो लेख | Tagged , | Leave a comment

बालुवाको पहाड र गाडी

सुविन श्रेष्ठ/दोहा कतार बिदाको सदुपयोग र नयाँ खबर समेट्ने मौकाको अवसर बोक्दै म बालुवाको पहाड चढ्न पुगे । को होलान् यसका पारखीहरु  कस्तो दृश्य छ त्यहाँ  एक बालुवाको पहाड पश्चात् अर्का के छ  त्यस्तै त्यस्तै । दर्जनौ प्रश्नहरु मनमा थिए … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , | 1 Comment

यातायात संघको सराहनीय कार्य

कतार / कतारमा रहेका विभिन्न संघसस्थाहरुले विविध कार्यक्रम आयोजना गर्ने गरेका छन् । त्यो भीडमा गैर आवासीय नेपाली यातायात मजदुर संघले पनि एउटा सराहनीय कार्य गरेको छ ।  नेपाली नियोगमा संघले पहिलो पटक रक्तदान शिविर आयोजना गरेको हो । शिविर … Continue reading

Posted in कतार समाचार | Tagged | 1 Comment

कविता यात्रा र खुल्ला दिलका खगेन्द्र सर

सुविन श्रेष्ठ/कतार कविता यात्रामा सहभागीताको उत्साह हप्तौ अघि देखि नै थियो । प्रतिक्षा यसकारण पनि हो किनकी हगकडका दाजु पशन तमुले आयोजना गर्नुभएको कविता यात्रा मनमा स्मरणीय बनेको थियो । बतासे डाँडामा आयोजित सो कवितायात्राको चिनारी यादगार थियो । मेरो … Continue reading

Posted in कतार समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged , , | 2 Comments