Monthly Archives: October 2008

नेपाली चेलीको तिहार, भैली सम्बाद र शुभकामना

सुविन श्रेष्ठ/कतार तिहारको रमाईलोको आभाष यसपाली गर्न पाँए । निकै मित्रहरुका मनमा डुल्न पाँए । तिहारको बिशेष भेटका रुपमा सानो जमघट पनि गरियो । नुवाकोटका रमेश अधिकारीको उत्साहमा प्युठानका ईश्वर उपाध्याय, सिराहाका सचिन शाह, केरलाका जितु जोस र मेरो रमाईलो … Continue reading

Posted in कतार समाचार, मेरो लेख | Tagged , | Leave a comment

झिलिमिली शहरमा अध्याँरो मन

सुविन श्रेष्ठ समयको कथा फरक छ अनि समय जित्न नसकेको यात्राको पनि कथा बेग्लै छ । यात्रा रोकिन सक्छ । यसको भर छैन । तर समय त बश आफनै गतिमा छ । कहिले भने उसैपनि जबरदस्ती यात्रा थाल्न अल्छि लाग्छ … Continue reading

Posted in कतार समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged , , | 1 Comment

कतारमा अर्थमन्त्रीको स्वागत

कतार / अमेरिकाबाट स्वदेश फर्किने क्रममा अर्थमन्त्री डा.बाबुराम भट्टराई कतार आउनुभयो । विहिबार बेलुका आउनुभएका डा. भट्टराई शुक्रबार बेलुका स्वदेश फर्किनुभएको थियो । वहाँ अमेरिकामा सम्पन्न भएको विश्व बैकको बैठकमा सहभागी भएर कतार आउनु भएको हो । अर्थमन्त्री डा.भट्टराई शुक्रबार … Continue reading

Posted in कतार समाचार | Tagged | Leave a comment

जोधा अकबर, अलेतियामा पलेटी र खाली निधार

सुविन श्रेष्ठ कलम सधै स्थिर रहन मान्दैन । कहिले त त्यतिकै हर्षित बन्छ कहिले भने व्यापक उदाश । असमान समयमा अभिव्यक्त कुराहरु परस्पर हुने कुरै भएन । आज कलम खुशी छैन । म बश प्रयत्नरत छु की कलमको गतिलाई सुखद … Continue reading

Posted in कतार समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged , , | Leave a comment

कोशी, करिमुद्धिन र कतार

सुविन श्रेष्ठ / उता कोशीको कोध्रले हजारौलाई बिस्थापित पारे । घरखेत बगाए । घर न घाटको स्थितीमा ल्याए । धन्न यता मानवता भएका मान्छेहरुका केही समुहले सहयोग जुटाउने उठाउने र पठाउने सराहनीय कार्य समेत गरे । बेफसु्रदीहरु सहयोगी भएर हात … Continue reading

Posted in कतार समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged , , | Leave a comment

दशैंमा उर्लियो पाँच गाउँको भीड

हिन्दुहरुको महान चाड बडा दशैको अवसरमा दाङसिङहरु मजाले रमाए । यो अवसर छारमेन्दो युवा सेवा समाज नुवाकोटले जुराएको थियो । बिजया दशमीको नवमी र दशमीको दिन दुई दिन आयोजित रमाईलो दशै कार्यक्रममा हजारौ दाङसिङबासीहरुको उपस्थिती थियो । कार्यक्रममा सामरी गा … Continue reading

Posted in समाचार सँगालो | Tagged | Leave a comment

मरुभुमिमा दशै मस्ती

प्रवासको दशै कथा सुविन श्रेष्ठ / अस्ति छोडेको उही समय फेरि अचानक दशै लिएर भित्रिएछ । मलाई आजैपनि लाग्छ की समय कहिल्यैपनि फर्किदैन । तर त्यसो होईन रहेछ । धन्न एक्लै भने आएन । उता मेरो स्वदेशको शहर गाउँमा दुलही … Continue reading

Posted in कतार समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged , , | Leave a comment

स्वदेश सम्झिदै इराकमा दशै

ईराक । हिन्दूहरुको महान् चाड बडादशैको महत्वपुर्ण मानिने टिकाको दिन इराकको बलादमा धुमधामसँग दशैं मनाईएको छ । त्यहाँ स्थित कुलाक कम्पनी र पिपिआईमा रहेका  नेपाली दाजुभाई तथा दिदीबहिनीहरु संयुक्त जमघटमा दशैं मनाईएको हो । नेपालीहरु आफ्नो भाषा धर्म र संस्कृति … Continue reading

Posted in पाठकका कलम | Tagged | 1 Comment

'कमाइ कोसीको भेलसगै बग्यो'

सुविन श्रेष्ठ दोहा, सयौं र हजारौं बेरोजगार जस्तै मोहम्मद करिमुद्दिनका मनमा पनि विदेशिएर आशलाग्दो भविष्य बनाउने अनेक सपनाहरु सजिएका थिए । तिनै सपनाहरु मनभरि उतारेर २१ महिनाअघि सुनसरीको श्रीपुर-८ बाट उनी दोहा उत्रिए । तनुवा भिसामा तानिएर यता आएका उनी … Continue reading

Posted in कतार समाचार | Tagged | 1 Comment

शब्द शुभकामना

आयु द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे गतिश्य पवने मानं च दुर्याैधने ॥ सौर्य्र शान्तनवे बल हलधरे सत्य च कुन्तिसुते । विज्ञान विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ॥ नेपालीहरुको महान चाड विजयादशमीको शुभ उपलक्ष्यमा मेरा सम्पुर्ण पाठक, लेखक, … Continue reading

Posted in म र मेरो कुरा | Tagged | Leave a comment