Monthly Archives: September 2008

अग्निशिखा एक परिचय

पत्रकारिता, साहित्य र स्तम्भ लेखनमा संलग्न अग्निशिखा प्रगतिवादी नेपाली साहित्य तथा पत्रकारितामा सुपरिचित नाम हो । उनी ०३४-३५ सालदेखि नाटक र कविताको माध्यमबाट लेखनमा लागेका थिए । उनका रक्तविज, इज्जत, ऊ फेरि आउनेछ, सहिदकी आमा, देश तपाईंहरूको जिम्मामा जस्ता नाटक, … Continue reading

Posted in पाठकका कलम, मन जितेका लेखहरु | Tagged , | Leave a comment

पैसा यस्तै हो, खजुर फल्दोरहेछ

कतार / हजारौका मनमा हजारौ सपना हुन्छन् । सपनाका सयौ क्रमहरु उतार चढाव भईरहन्छन् । एक मान्छेका एक सपना मात्र भए पो पुरा हुने सम्भावना हुन्छ । एकका अनेक सपनाहरुले मान्छेलाई राजधानीको असनमा हराएको जस्तो अलपत्र पार्देछ । हाम्रो देशका … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , | Leave a comment

दशैको ढोका, गोरखा प्रवासी संघले खोल्यो

कतारमा मुश्लिम समुदायको पवित्र चाड महिना रमजन चलिरहेको छ । यता फेरि नेपालीहरुको महान चाड दशै दैलोमा टेक्न लागेको छ । दशैको रमाइलो महसुस गराउन प्रवासमा मनोराजनको पहिलो ढोका खोलिदिएका छन् गोरखा प्रवासी संघले । हिजो आयोजित मनकामना सास्कृतिक साँझले … Continue reading

Posted in कतार समाचार | Tagged | Leave a comment

पौडिदै दोहा

दोहालाई दिउँसोको समय पारेर खुल्ला अनुमति लिदै क्यामरामा कैद गरे । अरुबेला ज्यादा भिड लाग्दा सजिलै मजाले चारैतिर घुमाएर दृश्य खिच्न सकिदैन । [dailymotion id=k5VlHN9gNRPbXrLSUZ] मेरो उद्देश्य भनेको मेरो मित्रहरुका लागि दोहाको सुन्दर दृश्यपान गराउनु हो ।

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , | Leave a comment

महाप्रलय चाहन्छु म

शब्दहरु शुरु गर्ने पनि कठिनाई भईरहेको छ । यतिखेर मन र मतिष्कपनि समान स्थितीमा छ । मन हिजैबाट टुकि्रएको छ । आफ्नै मान्छेले जब दुई शब्द लिखित खबर पठायो । टिभीमा भोली संसार ध्वस्त हुन्छ भनेको छ । हाम्रो भेट … Continue reading

Posted in मेरो लेख | Tagged | 1 Comment

कतार यस्तो छ

मुख्य शहर दोहाको मध्यभागमा सुतेको समुन्द्रमा एकछिन घोरिनु निकै मजा पो हुन्छ । त्यहाँ बेलुका निकै जमघट लाग्छ । म भने दिउँसो पुगेको थिए अनि सुनसान भएपनि खिचियो तर अचानक स्थानीय एक मान्छे मेरो क्यामरामा पो देखिए । दिउँसो त्यसो … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा | Leave a comment

तीजको रहर आयो बरिलै

सम्पूर्ण स्वदेश तथा बिदेशमा बस्नु हुने  नेपाली दिदी बहिनीहरुमा नारीहरुको महान चाड तीजको हार्दिक मंगलमय शुभ-कामना । भोली हरितालिका तीज सम्पूर्ण नेपाली नारीहरुको महान चाड । चाड पर्व अनि धर्म र संस्क्रतिको धनी नेपालमा अहिले तीजको रमझमले छोएको छ । … Continue reading

Posted in थाहा पाईराखे बेश, समाचार सँगालो | Tagged , | Leave a comment

रमजानको रौनक शुरु

रमजान इस्लामी क्यालेण्डरको नवौं महिनाको नाम हो । इस्लाम धर्मको प्रमूख आधार मध्ये तेस्रो अनिवार्य उपासना ूरोजाू अर्थात् उपवास हो । यो रोजा के हो त ? जुन पाठलाई नमाजले प्रति दिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पुरा एक … Continue reading

Posted in कतार समाचार, थाहा पाईराखे बेश | Tagged , | 1 Comment