Monthly Archives: June 2008

दरबारमा पनि खुवाएको छु !

सुविन श्रेष्ठ चाउरिएको अनुहार । अथकित यात्रा । काँधमा सेतो बोरा । शिरमा ढाका टोपी नेपालीपनको चिनारी । यो परिचय बोकेका वृद्ध हुन् तुलसी मास्के । वहाँलाई खोलाको खाजा वितरकको रुपमा चिनिन्छ । खोलाको खाजा एकछिन अलमलिनु भयो होला । … Continue reading

Posted in मेरो लेख, ललितपुर खबर | Tagged , | 1 Comment

ब्लग ब्यस्तता, युनिकोड एजेन्डा र १५ घन्टे निद्रा

ब्लग अर्थात व्यक्तिगत विचार । online diaires । खुल्ला विचारशैली । त्यस्तै आफ्नो सोचको शब्द कलाकारिता पनि हो । आधुनिकता चुलिएको समकालीन शहर समाजमा साचार आबद्ध यो ब्लग नशा लहर व्यापक छ । ब्लग शैलीको आदानप्रदान विचार र सोच शैलीको … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | 1 Comment

अर्को पात्र परिचयको घोषणा

यतिखेर आफुलाई परिचित गराउने प्रयासमा लागिरहँदा स्थानीय समय ८ बजेको छ । म अफिसमा एकान्त र चुपचाप माहौलको बाताबरणमा आफुलाई हल्का पार्देछु । आज सोमबार जेठ २९ र जुन ९ तारिख रहेछ । मनको कुरामा मनैमा रहन्छ । त्यो कसैले … Continue reading

Posted in म र मेरो कुरा, मेरो परिचय | Leave a comment

अर्को सम्मान

कतार सरकारको अधिकारीक साईट ईमिरी दिवानमा नेपाली परिचय बोकेर एक आगन्तुकको रुपमा स्थान पाएको शायद पहिलो म हुनुपर्छ । कतार बसाइँको बारे छोटो शब्द बक्समा हेर्न सकिन्छ ।

Posted in म र मेरो कुरा, मेरो परिचय | Leave a comment

देश-परदेश बिच यात्राको निरन्तरता

संसारमा असम्भव केही छैन्, सिर्फ प्रयास जारी राखनुपर्छ जुन ८ – २००८ तदनुसार जेठ २६ आईतबार मेरो परिचय त थाहा पाइँसक्नुभयो होला । म सुबिन श्रेष्ठ । यो मेरो आफ्नो बारेमा जानकारी दिलाउने प्रयास मात्र हो । खासै मेरो बारेमा … Continue reading

Posted in मेरो परिचय | 1 Comment

सलाम वालेकुम

केफ हाल ? इन्ता जैन   स्थानिय भाषामा कस्तो हुनुहुन्छ ? भनेर सोधने यो चलन यहाँ ब्यापक छ ? एक सुडानी मित्र अंमजदसँग चीर्स गर्दे । यहाँ नेपाली रेस्तुरेन्ट भनेर चिनिएको दाजु परशु दाहालको होटेल माउन्टेनमा नेपाली खानाको निम्तो दिएको समयमा … Continue reading

Posted in म र मेरो कुरा | Leave a comment

फरक मित्रता

यि तस्बिरहरु फरक समयमा खिचिएका हुन् । पहिलो भने दाजु गौतम तुलाधर स्वदेश फर्किने समय म दिइएको पार्टीको हो । जुन समयमा म निकै मोटाएको थिएँ । बाँयाबाट गौतम तुलाधर, साहेब सिंह, अब्दुल रजाक, जमाल दाजु र मध्य आसान मा … Continue reading

Posted in म र मेरो कुरा | Leave a comment

ब्लग ब्यस्तता, युनिकोड एजेन्डा र १५ घन्टे निद्रा

सुबिन श्रेष्ठ पिउने लाई पिउन को लागि बाहना चहिन्दैन । फेरी आफु पिउने लत म कहिले पनि नपरेको मान्छे । काठमाडौं बाट बिदेश उडछु भनेर गरेको अन्तिम तयारी मा डैडी सँग बसेर हल्का ड्रिन्क्स गरेको हो मैले । बिदेश आएपछि … Continue reading

Posted in म र मेरो कुरा | 1 Comment

बिशाल दोहा

                                               सपना, बास्ताविकता र बिशाल दोहा दोहाको मुटुमा बसेको समुन्द्रबाट खिचिएको यो तस्बीरमा ठुलठुला भवन देखिन्छ, बिदेसिने हरेक नेपालीको आखामा पहिला यो दृश्य पक्कै देखिनेछ, तर बिदेसिने नेपालीहरुको लागी यो हेर्न मात्र हो, काम मरुभूमि तिर गर्नुपर्छ, 

Posted in तस्बीरमा दोहा | Leave a comment

गर्मीको छहारी

गर्मीको छहारी सड़क निर्माणका लागी कार्यरत नेपाली कामदारहरु गर्मीबाट जोगिँदै, बर्षको मध्य महीना तिरको चर्को गर्मी सहन कठिन हुन्छ,

Posted in तस्बीरमा दोहा | Leave a comment