Monthly Archives: May 2008

बिदेशमा पसीनाको खेती

बिदेशमा पसीनाको खेती दोहाबाट करीब ६० किलोमीटर पर उमसईदमा सड़क निर्माणका लागी खटीएका नेपाली कामदारहरु, अहिलेको तथ्यांक हेर्ने हो भने दैनिक ६०० को हाराहरीमा नेपाली बिदेसीरहेका छन, यो तस्बीर मध्य घाममा खिचिएको हो. 

Posted in तस्बीरमा दोहा | Leave a comment