Category Archives: मरुभुमिबाट मनको याद

Love Words for My Darling

मायाको गाँठो, मायाका कुरा र यांवत जिन्दगी…

नलेख चिठी तिमीले मलाई सम्झे मात्र पुग्छ । मुटुको माझमा कतै साँचेर राखे मात्र पुग्छ ।। सुनुमाया कस्तो छौ भनेर पत्रको आरम्भ सँगै छोराछोरीलाई समेत सम्झेर पत्र अघि बढाउँन्छु । यो पाँचो पत्र हो । यहाँको खबर सबै उस्तै उस्तै … Continue reading

Posted in म र मेरो कुरा, मरुभुमिबाट मनको याद, मेरो लेख | Tagged , , | Leave a comment

एकै रातका समावेशी सपनाहरु

प्यारी सुनु पाँचोपत्रका हरफहरुलाई अघि लानु भन्दा पहिला तिमीलाई निरन्तर दिएको माया जस्तै शब्दका सम्पुर्ण माया । तिमी सँगको कुरा निकै पछि भयो । आजको भने तिमी निकै स्वतन्त्ररुपमा बोलेको महसुस गरेको छु । म नहुदाँको बेला तिमी एक्लै रहेर … Continue reading

Posted in म र मेरो कुरा, मरुभुमिबाट मनको याद, मेरो लेख | Tagged , | Leave a comment

मिलनको आशा र तिम्रो एक्लोपना

मुझसे बिछडके खुश रहेते हो । मेरी तरहा तुम भी झठे हो । जगजीतको शब्दमा निस्किएका यी कुराहरु मेरो यो बिछोडको मोडमा वास्तविकता भएर आईरहेका छन् । तिम्रो पत्रबाट मेरो लागि सुम्पेको माया र विश्वासले यो प्रमाणित गरेको छ । … Continue reading

Posted in म र मेरो कुरा, मरुभुमिबाट मनको याद, मेरो लेख | Tagged , , | Leave a comment

मुटुको तालाबन्दी र चार नयाँ साथीहरु

आत्मिय सुनुमाया मायाका अंसख्य शब्दहरु अनि निश्चल बिश्वास पत्रको बहानामा म हरेक पटक तिमीलाई सम्झीरहेको सत्य भनिरहन त नपर्ला । मेरो आवाजले तिम्रो एक्लोपनको समय अनि शुन्यताको पलमा एउटा राम्रो सोच र विचार आईरहोस् भनेर मनलाई निरन्तर तिमीप्रति समर्पित गरेर … Continue reading

Posted in म र मेरो कुरा, मरुभुमिबाट मनको याद, मेरो लेख | Tagged , | Leave a comment

यादका बादलले घेरेको पल…

स्थान – अफिसको कोठा समय – मध्यसमय   तिम्रो याद आउँदा अचेल मलाई कस्तो कस्तो हुन्छ । हिउँचुलीमा पहिलो ुल्का घामले छोए जस्तो हुन्छ ॥ प्यारी सुनु,  न्यानो मायाको शतप्रतिशत भाग गहिरो याद अनि विशाल माया जिन्दगी नदी रहेछ सुनु … Continue reading

Posted in म र मेरो कुरा, मरुभुमिबाट मनको याद, मेरो लेख | Tagged , , | 1 Comment