Category Archives: मन जितेका लेखहरु

शहरमा सयदिन अर्थात स्वर्ण बँसाई

सुविन श्रेष्ठ मनले भुल्न सकेका छैनन् त्यो रमाईलो जमघट अनि स्वतन्त्रताहरु । त्यो स्वतन्त्रता शहरमा छैन । यहाँ सर्वत्र बन्धित जालोहरु छन् । अनि एकअर्कामा थाहै नपाई बाँधिदै गईरहेका छन् शहरवासीहरु । मेरो स्वतन्त्रता यहाँनिर हरण भएको छ । अर्थात … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा, म र मेरो कुरा, मन जितेका लेखहरु, मेरो लेख, मौनबस्तीको आवाज | Tagged , , , , , , , , , | 3 Comments

फोनबाट मनसम्म सुविन !

मोहम्मद रमादान आत्मिय मित्र सुविन… नमस्ते अनि सलामवालेकुम, शुभदिन र शान्तिमय जीवनको कामना मित्र तँपाई गएदेखि खासै प्रगति छैन । जस्तो हिजो थियो । आज पनि त्यस्तै छ । यो समयमा केही यादका शब्दहरु कोर्ने लागेको छु तँपाईको लागि । … Continue reading

Posted in कतार समाचार, पाठकका कलम, मन जितेका लेखहरु, मेरो परिचय | Tagged , , , , | 2 Comments

कभी अलबिदा ना कहेना सुविन !

रवि भट्ट ‘रोषी’ कतारको मरुभुमिमय र उजाड बसाईको क्रममा ढिलो परिचय भएर पनि भक्तपुरे दही झैँ बाक्लो सम्बन्ध गाँसेर अविस्मरणिय अभिन्नता कायम गरीसकेका कति सहजै माया मारेर जान्छु भन्न सकेका प्रगाढता पँधेलो बनाउने  दुस्साहसी  मेरा बैगुनी सहृदयी मित्र कत्रो साहस … Continue reading

Posted in मन जितेका लेखहरु, मेरो परिचय | Tagged , | Leave a comment

अग्निशिखा एक परिचय

पत्रकारिता, साहित्य र स्तम्भ लेखनमा संलग्न अग्निशिखा प्रगतिवादी नेपाली साहित्य तथा पत्रकारितामा सुपरिचित नाम हो । उनी ०३४-३५ सालदेखि नाटक र कविताको माध्यमबाट लेखनमा लागेका थिए । उनका रक्तविज, इज्जत, ऊ फेरि आउनेछ, सहिदकी आमा, देश तपाईंहरूको जिम्मामा जस्ता नाटक, … Continue reading

Posted in पाठकका कलम, मन जितेका लेखहरु | Tagged , | Leave a comment

के सुख, के दु:ख !

निबन्ध, संस्मरण के सुख, के दु:ख !                                                                                                    -श्रीओम श्रेष्ठ \’रोदन\’ जसले जे सकै भनुन्, मान्छे समग्रमा मान्छे नै हो । जो जस्तो भए पनि, जसरी जीवन बाँचेको भए पनि, दुःख-सुखमा एउटै बन्छन् । अनुभूति एउटै हुन्छ । दुख्ने कुराले दुखेरै … Continue reading

Posted in मन जितेका लेखहरु | Leave a comment