Category Archives: पाठकका कलम

प्रिय पाठकहरुले मायाले पठाउनु भएका लेख, रचना र बहुमुल्य सिर्जना यो कोठा भित्र समाबेश छु ।

फोनबाट मनसम्म सुविन !

मोहम्मद रमादान आत्मिय मित्र सुविन… नमस्ते अनि सलामवालेकुम, शुभदिन र शान्तिमय जीवनको कामना मित्र तँपाई गएदेखि खासै प्रगति छैन । जस्तो हिजो थियो । आज पनि त्यस्तै छ । यो समयमा केही यादका शब्दहरु कोर्ने लागेको छु तँपाईको लागि । … Continue reading

Posted in कतार समाचार, पाठकका कलम, मन जितेका लेखहरु, मेरो परिचय | Tagged , , , , | 2 Comments

स्वदेश सम्झिदै इराकमा दशै

ईराक । हिन्दूहरुको महान् चाड बडादशैको महत्वपुर्ण मानिने टिकाको दिन इराकको बलादमा धुमधामसँग दशैं मनाईएको छ । त्यहाँ स्थित कुलाक कम्पनी र पिपिआईमा रहेका  नेपाली दाजुभाई तथा दिदीबहिनीहरु संयुक्त जमघटमा दशैं मनाईएको हो । नेपालीहरु आफ्नो भाषा धर्म र संस्कृति … Continue reading

Posted in पाठकका कलम | Tagged | 1 Comment

अग्निशिखा एक परिचय

पत्रकारिता, साहित्य र स्तम्भ लेखनमा संलग्न अग्निशिखा प्रगतिवादी नेपाली साहित्य तथा पत्रकारितामा सुपरिचित नाम हो । उनी ०३४-३५ सालदेखि नाटक र कविताको माध्यमबाट लेखनमा लागेका थिए । उनका रक्तविज, इज्जत, ऊ फेरि आउनेछ, सहिदकी आमा, देश तपाईंहरूको जिम्मामा जस्ता नाटक, … Continue reading

Posted in पाठकका कलम, मन जितेका लेखहरु | Tagged , | Leave a comment