Category Archives: थाहा पाईराखे बेश

तीजको रहर आयो बरिलै

सम्पूर्ण स्वदेश तथा बिदेशमा बस्नु हुने  नेपाली दिदी बहिनीहरुमा नारीहरुको महान चाड तीजको हार्दिक मंगलमय शुभ-कामना । भोली हरितालिका तीज सम्पूर्ण नेपाली नारीहरुको महान चाड । चाड पर्व अनि धर्म र संस्क्रतिको धनी नेपालमा अहिले तीजको रमझमले छोएको छ । … Continue reading

Posted in थाहा पाईराखे बेश, समाचार सँगालो | Tagged , | Leave a comment

रमजानको रौनक शुरु

रमजान इस्लामी क्यालेण्डरको नवौं महिनाको नाम हो । इस्लाम धर्मको प्रमूख आधार मध्ये तेस्रो अनिवार्य उपासना ूरोजाू अर्थात् उपवास हो । यो रोजा के हो त ? जुन पाठलाई नमाजले प्रति दिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पुरा एक … Continue reading

Posted in कतार समाचार, थाहा पाईराखे बेश | Tagged , | 1 Comment

कतारको श्रमसम्बन्धी कानुनका मुख्य प्रावधानहरू

रामकाजी खड्का कामदारले File गरेको मुद्धामा श्रम ऐन तथा करार सम्झौतामा उल्लेख भए बमोजिम कार्यवाही हुने । मुद्धा लड्नको लागि Court Fee नलाग्ने । यस ऐनको प्रावधान अनुसार वा करार सम्झौता अनुसारका मुद्धाहरुको दावी गर्ने म्याद करार समाप्त भएको मितिले … Continue reading

Posted in कतार समाचार, थाहा पाईराखे बेश | Tagged , | Leave a comment

कतारको श्रमसम्बन्धी कानुनका मुख्य प्रावधानहरू – 2

कामसग सम्बन्धित चोटपटक तथा क्षतिपूर्तिः कामदारको मृत्यु भएमा तत्काल प्रहरी र श्रम विभागलाई जानकारी गराउने रोजगारदाताले यस्तो रिपोर्टमा कामदारको नाम उमेर पेशा ठेगाना राष्टियता नागरिकता घटनाको विवरण र कारण बचाउको लागि अपनाइएका उपाय खुलाउनु पर्ने । प्रहरीले जानकारी पाए पछि … Continue reading

Posted in कतार समाचार, थाहा पाईराखे बेश | Tagged , | Leave a comment

Can u Believe ?

http://vids.myspace.com/index.cfm?fuseaction=vids.individual&videoid=39199906

Posted in थाहा पाईराखे बेश | Leave a comment