Category Archives: तस्विर समाचार

घोडेजात्रा होईन मान्छेजात्रा !

काठमाडौं – घोडेजात्राको भित्री माहौल विशिष्ट र मुख्य अतिथीहरुको थोरै जमातमा सम्पन्न भयो । यता सडकमा भने छरिएका सयौ दर्शकका माहौल भने जात्राको एक दृश्यका लागि निकै सास्ती भोगे। विशेष पाहुनाहरु र अतिथिहरुको आगमनको घण्टौ अघि प्रहरी जवानहरु जात्रा नजर … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged | 1 Comment

काठमाडौं के लोग कमजोर है क्या ?

धुलाम्य मैदानमा नाचे युवापुस्ता ललितपुर – जावलाखेल फुटबल मैदानमा हजारौ दर्शक थिए । यहाँ कुनै फुटबल प्रतियोगिताको आयोजना थिएन । यहाँ आज युवापुस्ताको लागि ईन्डियन आईडलको लाईभ कन्स्रट थियो । युवापुस्ताका भीड उल्लेखनीय रह्यो साथै केही संख्यामा विदेशी दर्शकको उपस्थिती … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा, मेरो लेख, ललितपुर खबर | Tagged , | 4 Comments

रुखलाई चश्मा !

बाँच्नु मात्र पर्छ अनेक कुरा देखिन्छ । त्यस्तो सधै लाग्थ्यो मलाई । तर साक्षात्कार भने कमै मात्र भयो । अनेक कुरा नजिकै आउँदा शायदै कसैलाई ख्याल आउँन्छ । अचानक एकपटक मैलै अचम्मको कुरो देखे । फेरि जवदेखि खबर संवाहकको भुमिका … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged | Leave a comment

राष्ट्रपति सबैका !

ललितपुरको युलाखेलमा नव निर्मित सरस्वती मन्दिरको उद्धघाटन पश्चात् सामुहिक तस्वीरमा डा.रामवरण यादवसँगै स्थानीय सरस्वती युवा परिवारका सदस्यहरु । पृष्ठभुमिमा नवनिर्मित युला सरस्वतीको मन्दिर ।

Posted in तस्विर समाचार, ललितपुर खबर | Tagged , | Leave a comment

आऊनुस् शान्ति यहाँ छ…

सुविन श्रेष्ठ राजधानीको कोलाहल भन्दा अलिक टाढा । मात्र सात किलोमिटिर दक्षिण पश्चिमको दिशा । शान्त परिवेश र आन्नदमय स्थान । जहाँ दैनिक सयौंको संख्यामा धर्माम्बलीहरु र शान्ति प्रेमीहरु सुन्दर दृश्यमा भुलिन आगमन भईरहन्छन् । त्यही शान्तिमय स्थान हो । … Continue reading

Posted in तस्विर समाचार, मेरो लेख | Tagged , | Leave a comment

पशुपतियात्रा, सडकजात्रा र चोरमार्ग

पशुपतिनाथ उसैपनि चर्चामा आईरहन्छन् । कहिले भेटी विवाद कहिले भने पुजारी नियुक्तीको कुरा । पशुपतिनाथले जे भएपनि जे गरेपनि सहेका छन् । आज त्यही चरणलाई बिस्रेर लाखौ दर्शनार्थीहरु मध्यरात देखि ओइरिए पशुपतिको दैलौ टेक्न । भीड पनि कति जुलुशका भन्दा … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged , , , , | Leave a comment

निद्राधिकार र विदेशी चासो

हिजो नेपाल पर्यटन बोर्डमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले मानव अधिकार वर्ष पुस्तक २००९ को विमोचन समारोह आयोजना गरेको थियो । समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका पुर्व आयुक्त तथा ईन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले “देशमा कोही पनि कुनै अधिकारबाट बन्चित … Continue reading

Posted in तस्विर समाचार, ललितपुर खबर | Tagged , | Leave a comment

ट्राफिक महोदयलाई मोज !

दृश्य १ स्थान – भद्रकाली । समय – बिहान ११ । शुक्रबार । ट्राफिक महोदय रुखको शान्तमय स्थान विश्राम लिएको रमाईलो दृश्य मेरो क्यामराले फेला पार्यो । ट्राफिक महोदय दुई जना नेपाल प्रहरी जवानसँगै गफ गरिरहेका थिए । दृश्य २ … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा | Tagged , , | 3 Comments

संग्रहालयको साईत १५ गते

हिजो राती सुतेबाट नै बिहानीको व्यग्र चाहना पलाएको थियो । सदा जस्तै होईन, एकदम चाँडै होस् भनेर । बिहानी भयो मनमा खुशी बोकेर पुगे नारायहिटी दरबार । मन निराश भयो । खुशी सबै एकाएक चिसो भयो । हिजो अमेरिकाका साथी … Continue reading

Posted in तस्विर समाचार, म र मेरो कुरा | Tagged , | Leave a comment

खोई कोईली गाउने वन ?

Posted in तस्विर समाचार, ललितपुर खबर | Tagged , | Leave a comment