Category Archives: तस्बीरमा दोहा

Beauty Scenery of Doha

मरुभूमिमा मनको साथी

मरुभूमिमा मनको साथी रोजगारका लागी कतार भित्रिएका नेपालीहरु बढ़ी जसो मरुभूमिमा कार्यरत छन् ।  भेडा चराउने, उटँलाई हेरचाह गर्ने, कपिलबस्तुका सेराजका लागी एकांत मरुभूमिमा साथी उसैले हेरचाह गर्दे आएका उटँ नै भएका छन् ।

Posted in तस्बीरमा दोहा | 1 Comment

अलेतियामा एक साँझको बँसाई

सुविन श्रेष्ठ आजभोली शुक्रबार पनि बेफुस्रदी बढेको छ । साथीभाईसँग बस्ने र घुम्ने आग्रह दर्जनौ अझै पनि त्यतिकै छन् । सबैसँग यसो गफगाफ र रमाईलो गर्यो भनेर बस्ने माहौल बन्न सकिएको छैन । त्यस्तै चलिरहेको समयमा काठमाडौंका सफटवेयर ईन्जिनियर आलोक … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा, म र मेरो कुरा | Tagged , , | 4 Comments

शहरमा सयदिन अर्थात स्वर्ण बँसाई

सुविन श्रेष्ठ मनले भुल्न सकेका छैनन् त्यो रमाईलो जमघट अनि स्वतन्त्रताहरु । त्यो स्वतन्त्रता शहरमा छैन । यहाँ सर्वत्र बन्धित जालोहरु छन् । अनि एकअर्कामा थाहै नपाई बाँधिदै गईरहेका छन् शहरवासीहरु । मेरो स्वतन्त्रता यहाँनिर हरण भएको छ । अर्थात … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा, म र मेरो कुरा, मन जितेका लेखहरु, मेरो लेख, मौनबस्तीको आवाज | Tagged , , , , , , , , , | 3 Comments

कतारको मोतीमा माया बस्यो !

रवि भट्ट ‘रोषी’ दोहाको प्रागइतिहासलाई ज्वलन्त राख्न उद्धत इरानी मार्केट सैर गर्ने परिकल्पना मनमा पलायो । भ्रमणको योजना एक्लैले बनाएर एक्लै कुद्नुपनि मजा होईन  यस्तै लाग्यो अनि एक पत्रकार मित्र अर्थात राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका उपसम्पादक दिपक पौडेलजीलाई सहयात्राको लागि बताए … Continue reading

Posted in कतार समाचार, तपाईको आँखामा दोहा, तस्बीरमा दोहा | Tagged , , , , , , | Leave a comment

कतारको मोती अर्थात PEARL QATAR

पर्ल कतार नाम दिईएको कतारको सबैभन्दा ठुलो योजना । जहाँ समुन्द्र पुरेर व्यवस्थित बसोबास निर्माण गर्न लागिएको हो । समुन्द्र पुर्नेका लागि अष्ट्रेलियाबाट ढुंगा ल्याईएको छ । यहाँ विश्वभरिका नागरिकले घर खरिद गर्न सक्छन् । हाल योजनामा ५३ हजार भन्दा … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , , , , , | 2 Comments

स्वतन्त्र शान्तिका हाँसोहरु

कतारमा सम्पन्न एक रात्रीभोजमा खुल्ला भएर नाच्दै साना बालबालिकाहरु । तस्वीर सौजन्य – रवि भट्ट/कतार

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , | Leave a comment

कतारमा १ लाख १२ हजार नेपाली भिसा स्वीकृत

“कतारका नेपाली कामदारमा आर्थिक मन्दीको प्रभाव पर्छ जस्तो लाग्दैन” – नेपाली राजदूत डा.सूर्यनाथ मिश्र दोहा – आर्थिक मन्दीको कारण सर्वाधिक नेपालीहरूले रोजगारी पाएको मलेसियाको भिसा बन्द गरिए पनि कतार सरकारले भने सन् २००९ का लागि १ लाख १२ हजार नेपालीको … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , | 1 Comment

हर्षाल्लासका साथ मनाईयो, कतारमा ल्होछार

रबि भट्ट रोषी / ललित पोस्ट दोहा, कतार कतारमा रोजगारी गरिरहेका तामाङहरुले २८४५ औ ल्होछार भव्यरुपमा मनाएका छन् । उनीहरुले लाङ ल्होछारलाई हर्षोल्लासका साथ विविध साँस्कृतिक कार्यक्रम सहित मनाएका हुन् । आप्रवासी तामाङ समाज कतारद्धारा आयोजित र संस्थाका प्रमुख सल्लाहकार … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , | 1 Comment

विदेशको अन्तिम घाम

कतार बसाँईलाई अन्तिम बनाउनु अघि उताका सबै कुराहरु अन्तिम मान्नुपर्ने बाध्यता थियो नै । म आउनु अघि मैलै कतार मार्गमा अन्तिम पटक घाम तापे । आजको दिन सम्म लाखौ विविध तस्वीरहरु खिचे तर किन हो किन यो तस्वीर मलाई निकै … Continue reading

Posted in तस्बीरमा दोहा, म र मेरो कुरा | 2 Comments

बालुवाको पहाड र गाडी

सुविन श्रेष्ठ/दोहा कतार बिदाको सदुपयोग र नयाँ खबर समेट्ने मौकाको अवसर बोक्दै म बालुवाको पहाड चढ्न पुगे । को होलान् यसका पारखीहरु  कस्तो दृश्य छ त्यहाँ  एक बालुवाको पहाड पश्चात् अर्का के छ  त्यस्तै त्यस्तै । दर्जनौ प्रश्नहरु मनमा थिए … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , | 1 Comment