Category Archives: समाचार सँगालो

मुद्रणविभागका ३५ कर्मचारीको बिदाई समारोह

काठमाडौं । स्वेछिक अवकास अन्तर्गत निजामती सेवा ऐन – २०४९ को दफा ३५ (१) बमोजिम जेठ मसान्तसम्म  सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका मुद्रण विभागका ३५ जना कर्मचारीको विदाई कार्यक्रम सम्पन्न भएको छ । विभागका महानिर्देशक तिलक शर्माले कर्मचारीहरुलाई बिदाई गर्नुभएको … Continue reading

Posted in समाचार सँगालो | Leave a comment

यात्रा बल्ल शुरु भयो !

समय फेरिएको छ । यो परिवर्तनमा धैरै पाटाहरु पनि समयानुसार फेरिनुपर्छ । तर सबै यसो हुनसकेका छैनन् । अपवादका रुपमा केहीमात्र र केहीले मात्र परिवर्तन हुन र गर्न सकेका छन् । मलाई पनि लागेको छ की म यही अपवादमा परेको … Continue reading

Posted in म र मेरो कुरा, मेरो परिचय, मेरो लेख, समाचार सँगालो | Tagged , | 2 Comments

दशैंमा उर्लियो पाँच गाउँको भीड

हिन्दुहरुको महान चाड बडा दशैको अवसरमा दाङसिङहरु मजाले रमाए । यो अवसर छारमेन्दो युवा सेवा समाज नुवाकोटले जुराएको थियो । बिजया दशमीको नवमी र दशमीको दिन दुई दिन आयोजित रमाईलो दशै कार्यक्रममा हजारौ दाङसिङबासीहरुको उपस्थिती थियो । कार्यक्रममा सामरी गा … Continue reading

Posted in समाचार सँगालो | Tagged | Leave a comment

तीजको रहर आयो बरिलै

सम्पूर्ण स्वदेश तथा बिदेशमा बस्नु हुने  नेपाली दिदी बहिनीहरुमा नारीहरुको महान चाड तीजको हार्दिक मंगलमय शुभ-कामना । भोली हरितालिका तीज सम्पूर्ण नेपाली नारीहरुको महान चाड । चाड पर्व अनि धर्म र संस्क्रतिको धनी नेपालमा अहिले तीजको रमझमले छोएको छ । … Continue reading

Posted in थाहा पाईराखे बेश, समाचार सँगालो | Tagged , | Leave a comment

कतारकालागी नयाँ नेपाली राजदूत डा. सुर्यनाथ मिश्र

कतारकालागी नयाँ नेपाली राजदूत विगत लामो समय देखि राजदुत विहिन रहेको नेपाली राजदुतावास कतारमा नेपाल सरकारले राजदुत नियुक्त गरे पछि आफ्नो कार्यभार सम्हाल्न भर्खरै कतार आई पुग्नु भएका महामयिम राजदुत डा. सुर्यनाथ मिश्रको स्वागतका लागि गैर आवासिय नेपाली संघ राष्ट्रिय … Continue reading

Posted in समाचार सँगालो | Leave a comment