Category Archives: ललितपुर खबर

हराएकी सबिनाको खोजी, अब ईन्टरपोललाई जिम्मा

मिशन सर्च सबिना जापानमा हराएकी सबिना अझै भेट्टिएन ललितपुर । जापानमा अध्ययनका लागि गएकी सबिना महर्जनको खोजीका लागि इन्टरपोलमा आग्रह गरिएको छ ।  सबिनाका बुबा सानुलाल महर्जनका अनुसार कतैबाट कुनै सूचना नमिलेकोले यो कदम चालिएको हो ।

Posted in ललितपुर खबर | Tagged , | Leave a comment

प्रगति उही हो… अनुसन्धान चल्दैछ

मिशन सर्च सबिना नोभेम्बर ७  कार्तिक २१ शुक्रबार – ५८ दिन समय नै त हो । कसैको परवाह नगरी निरन्तर बढिरहन्छ । आजको दिनले झण्डै हप्ता दिन नाध्यो कुनै खोजखबरका बारेमा नलेखेको । प्रारम्भमा निकै व्यस्तता बढेपनि बिस्तारै सुस्ताएको अनुसन्धान … Continue reading

Posted in ललितपुर खबर | Tagged , | Leave a comment

खुल्दैछ रहस्य हराउनुको !

मिशन सर्च सबिना अक्टोबर २३  कार्तिक ६ शुक्रबार – ५८ दिन बिहानबाट प्रारम्भ हुने भेटघाट दैनिकी आज पनि भयो । चिया पियौं । अनि त्यही खबरको आशामा हामीहरु बसेका थियौं । खासै प्रगतिमय जवाफ मौखिक रुपमा पाईएको थिएन तर अहिले … Continue reading

Posted in ललितपुर खबर | Tagged , | Leave a comment

खबर आऊन थाल्यो…

मिशन सर्च सबिना अक्टोबर २२  कार्तिक ५ बिहिबार – ५७ दिन बिहानैबाट कुर्दे थिए जापानको एक साथीबाट सुखद खबर । बल्ल दिउँसोतिर सम्पर्कमा आए । २ घण्टा कुरा भयो । कुराकानीमा सबिना ‘….’ खबर आयो । यो खबरले केही चित … Continue reading

Posted in ललितपुर खबर | Tagged , | Leave a comment

अनुसन्धान जारी रहेको खबर आयो…

मिशन सर्च सबिना अक्टोबर २१  – कार्तिक ४ बुधबार – ५६ दिन बिहानै भेट्न आईपुगेका सानुलाल निकै खुशी छन् । मुहारमा लाग्दै थियो केही खबर पक्कै छ । नभन्दै वहाँले खबर पाएको रहेछ की जापानमा प्रहरीले थप अनुसन्धानका लागि कोर्टबाट … Continue reading

Posted in ललितपुर खबर | Tagged , | Leave a comment

मात्र पर्खाई छ…

मिशन सर्च सबिना अक्टोबर २०   कार्तिक ३ मंगलबार – ५५ दिन अस्तिको कुराकानी पश्चात् हामी बुधबार कुरिरहेका छौ । केही खबरको आशा गर्दै । उताबाट पनि कुनै खबर आएन न यताको मन्त्रालयबाट । जापानका एक साथीलाई पठाउने भनिएको पत्र समेत … Continue reading

Posted in ललितपुर खबर | Tagged , | Leave a comment

मात्र भेट र उही विषय !

मिशन सर्च सबिना अक्टोबर १९ ,  कार्तिक २ सोमबार – ५४ दिन खासै नयाँ कुराको पर्दाफाश भएको छैन । अझ भनु की नयाँ जापानबाट समाचारहरु आएको छैन । आज बिहानै पनि सानुलाल आउनुभयो । साथै सँगै चिया पियौ र हामीहरु … Continue reading

Posted in ललितपुर खबर | Tagged , | Leave a comment

साथी आएनन् …

मिशन सर्च सबिना आज बिहानै देखि सानुलाल सम्पर्कमा आएन । उनको कौसीमा सुर्यमानलाई देखेको थिए । म भने जापानका एक साथीलाई सम्पर्क गर्नेका लागि उनलाई कुरिरहेको छु । यता फेरि तिहारको चटारो पनि छ । हिजो पनि निकै रातसम्म उनलाई … Continue reading

Posted in ललितपुर खबर | Tagged , , | Leave a comment

आगामी साता जवाफको आशा !

अक्टोबर १७   आश्विन ३१ – ५२ दिन मिशन सर्च सबिना एकाबिहानै भेटका लागि सानुलाल आईपुगे म कहाँ । उही हप्तौदेखिको चिन्तित भावमा । कहाँ पुगेर आऊनुभयो भन्ने प्रश्न मौन हुँदै हल्का स्वरमा जवाफ दिनुभयो । मन बिचलित छ यसो बाहिर … Continue reading

Posted in ललितपुर खबर | Tagged , | Leave a comment

परराष्ट्रको आधिकारिक जवाफको पहिलो पत्र !

अक्टोबर १६ , शुक्रबार आश्विन ३० – ५१ दिन मिशन सर्च सबिना बिहानै देखि चटारो छ । हिजो बैठकको सहमति अनुसार जापानमा एउटा पत्र लेख्नुपर्ने भएकोले । बिहान भेट्ने वाचा पुरा गर्दे अनोज शाक्य आईपुगे । लगभग हिजोको समय अनुसार … Continue reading

Posted in ललितपुर खबर | Tagged , | Leave a comment