Category Archives: मौनबस्तीको आवाज

‘छोराछोरीका मन ढुङा माथि’

जीवनका धैरै पाटाहरुलाई उखानमा मिसाउने चलन नै छ । आमाबुबाको मन छोराछोरी माथि छोराछोरीका मन ढुङा माथि । यसो नभएको भए ८७ वर्षीय सावित्री नेपाल किन आफ्नो राम कहानी बोकेर जीवनको अन्तिम शान्ति खोजेर स्वतन्त्र बोलिरहेका छन् । स्वर्गीय स्वरसम्राट … Continue reading

Posted in मेरो लेख, मौनबस्तीको आवाज | Tagged | Leave a comment

म प्रलय चाहन्छु

यतिखेर संसार ध्वस्तको समाचार कल्पना गर्दे वास्तविक शब्दहरु दौडाईरहँदा मेरो अनुहारमा िसंगो काठमाडौको दृश्य समाएको छ । शब्दहरु शुरु गर्ने कठिनाई भईरहेको छ । यतिखेर मन र मतिष्कपनि असमान स्थितीमा छन् । मन हिजैबाट टुकि्रएको छ । आफ्नै मान्छेले जब … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख, मौनबस्तीको आवाज | 1 Comment

दैलौमा १० हजार मित्र अर्थात म व्युँझिए !

काठमाडौं । निकै समयपछि यो साईटमा केही लेख्नको लागि तम्सिएको  छु । व्यस्तताले जकडिएको समयले गर्दा यसलाई निरन्तरता दिन नसकेकोमा मित्रहरुबाट क्षमा मागिरहेको छु । समय नै हो । मान्छेलाई एक मोडबाट अर्का मोड अनि एक सोचबाट अर्का सोचसम्म हुत्याउन … Continue reading

Posted in म र मेरो कुरा, मेरो परिचय, मेरो लेख, मौनबस्तीको आवाज | Tagged , , , | 1 Comment

शहरमा सयदिन अर्थात स्वर्ण बँसाई

सुविन श्रेष्ठ मनले भुल्न सकेका छैनन् त्यो रमाईलो जमघट अनि स्वतन्त्रताहरु । त्यो स्वतन्त्रता शहरमा छैन । यहाँ सर्वत्र बन्धित जालोहरु छन् । अनि एकअर्कामा थाहै नपाई बाँधिदै गईरहेका छन् शहरवासीहरु । मेरो स्वतन्त्रता यहाँनिर हरण भएको छ । अर्थात … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा, म र मेरो कुरा, मन जितेका लेखहरु, मेरो लेख, मौनबस्तीको आवाज | Tagged , , , , , , , , , | 3 Comments