Category Archives: मेरो लेख

ज्यापू समाज समुदाय सरोकार

(सुविन श्रेष्ठ) गत वर्ष ज्यापू समाजको १८औं वार्षिकोत्सव अवसरमा तीन दलका ठूला नेता विशेष अतिथि थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष्ँ नरबहादुर कर्माचार्य, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा एमाले अध्यक्ष झलनाथ खनाललगायतको … Continue reading

Posted in मेरो लेख | 1 Comment

भूतसंग जम्काभेटको सम्झना !

नियमित स्तम्भमा लेखिने विषय कहिलेकाही फुर्देन् । शब्दका रुपमा आउँदैन् । कुनैबेला भने  विषय बासीसमेत बन्छ । यसपालि भने भूतको अन्र्तकथा लेख्न मन लाग्यो । नेपाल टेलिकममा मच्चिएको भूत काण्डले यही विषयलाई कोट्याउन मन लागेको हो । भूत हुन्छन् वा … Continue reading

Posted in मेरो लेख | Leave a comment

सभासद्संग नल्लु सरर

चापागाउँतिरको यात्रा सधै अद्भुत भएको छ । मेरा अधिकाश यात्राहरुका संस्मरणहरु शब्दमा नपोखिएसम्म गुम्सरहन्छन् । शब्दहरुमा नल्लु यात्रालाई उजागर गरिरहँदा गोलो अनुहारका भद्र देखिएको कालो चश्मा मनपराउने एक व्यक्तित्व उभिरहेको छ जस्तो महसुस गरिरहेको छु । कांग्रेसका सभासद् रामकृष्ण चित्रकार … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged | Leave a comment

नखोसियोस् उज्यालो खुशी !

हिजोआज राजधानीको दृश्य उहिलॆको बतीविहिन युग जस्तै भएको छ । कहिले र कतिखेर उज्याले भित्रिन्छ अनि कहिले बाहिरिन्छ । त्यसबाट अनभिज्ञ बनेका शहरबासीहरु । एकपटक मात्रै पो अनुमान हुन्छ ।

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , | 2 Comments

दशैंको विज्ञापन कथा/व्यथा

दशैं नजिकियो अब व्यस्तता बढ्छ होला भनेर एक वरिष्ठ दाजु तथा संस्थाका प्रमुखले भनेको शब्द मनमा खेलिरहेको छ । हुनपनि त्यो सहज ठानिएको वाक्यले यो माहौलमा कडा प्रक्षेपण भएको महसुस भइरहेको छ । यसो त संस्था/कम्पनीलगायतका हितैषी र परिचित दाजुहरुको … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged | Leave a comment

रत्नपार्कमा ११ बजे ११ मिनेट

व्यस्त शहरको व्यस्तता । आखिर कसैलाई एक मिनेटपनि फुस्रद छैन । तर यसपालि भने मैलै राजधानीको व्यस्त मुटु रत्नपार्कमा बिहान ११ बजे ११ मिनेट खर्चिए । ११ मिनेटको परिदृश्यमा रत्नपार्कलाई सयौं दृश्यमा बाँधे । फुस्रदिलो भएर उभिएको ११ मिनेटका केही … Continue reading

Posted in मेरो लेख | Tagged | Leave a comment

ज्यान जोखिममा परेको दिन

कुरो भदौ १६ गते कालो बुधबारको हो । मेरा एकजना साथीले खानपिनकालागि निम्त्याएका थिए । गफमा मस्त भइरहेको बेला सरकारले दुई बजेपछि कफ्र्यु आदेश जारी गरेको खबर आयो । त्यतिखेर १० मात्र बजेको थियो । कफ्र्यु जारी हुन अझ निकै … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Leave a comment

भगवानले खानुहुन्छ र भगवानको ‘भाग’ ?

अघिल्लो साँझबाट बुबाहरु खुशी व्याप्त थिए । भोलीको दिनमा मेरा छोराहरुले मुख हेर्नछ मिठा परिकारहरु र कोसेलीहरु दिईनेछ । यो सम्पन्न भयो दिनभर नभ्याएकाहरु बेलुकाको समय मिलाउँदैछन् । तर शहरमा यो दृश्यमात्रै होईन अर्का रमाईलो कुरापनि छ । शहरका घरहरुमा … Continue reading

Posted in मेरो लेख | Leave a comment

खेल कसले खेल्दैछ मित्र ?

ऊ कसरी फरक रूपमा आउन सक्छ । सधै विश्वासमा रहेको एउटा छवि यस्तो कसरी बन्न सक्छ । हरेक पटक विश्वासमा आफुलाई शंकाविहिन पारेर निकै महत्वपुर्ण कुराहरु भने । तर यो क्रम भने मैलै रोक्नुपर्छ किनभने मलाई लाग्न थालेको छ की … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , | Leave a comment

‘छोराछोरीका मन ढुङा माथि’

जीवनका धैरै पाटाहरुलाई उखानमा मिसाउने चलन नै छ । आमाबुबाको मन छोराछोरी माथि छोराछोरीका मन ढुङा माथि । यसो नभएको भए ८७ वर्षीय सावित्री नेपाल किन आफ्नो राम कहानी बोकेर जीवनको अन्तिम शान्ति खोजेर स्वतन्त्र बोलिरहेका छन् । स्वर्गीय स्वरसम्राट … Continue reading

Posted in मेरो लेख, मौनबस्तीको आवाज | Tagged | Leave a comment