Category Archives: दैनिकी

मृत्युलाई जित्दाको सुःखद महात्म्य

सहजरुपमा हेर्दा जीवन सहज छैन । जीवनको आफ्नै नियम छ । जीवनको बाटो कहिले सिधा, कहिले मोड र कहिले उतारचढाव शैलीमा अघि बढिरहन्छ । हामी छौं र पो जीवन छ । जीवन नरहनु भनेकै हाम्रो एउटा जीवन अनन्त यात्रामा हिड्नु … Continue reading

Posted in दैनिकी, म र मेरो कुरा | Tagged , , , , | Leave a comment

स्वागतम् सामसुङ !

फागुन २८, सोमबार, २०६९ ११ मार्च, २०१३ केही सातादेखि बिहानै निस्किने बानी परेको छ । थोरै भएपनि वरिपरि क्षेत्रसम्म पुगेर आउँछौं हामी दुई (म र सुनिता) । उनीलाई पनि योगाको चासो बढेकोले गर्दा केन्द्र खोज्ने चलिरहेकै छ । आजपनि समाचारपत्रमा … Continue reading

Posted in दैनिकी | Leave a comment

धन्यवाद गौथली !

फागुन २७, आइतबार शिवरात्रीको दिन, २०६९ १० मार्च, २०१३ धेरै भयो विद्युतीय डायरी लेखन छुटेको । नेपाल समाचारपत्रमा आवद्ध भएदेखि बेफुर्सदिलो बनेको छु । धन्न, पत्रकारिताको केही ज्ञान भएकै कारणले रिपोर्टिङ सजिलो भएको छ । समाचारपत्रमा ललितपुर पृष्ठका संवाददाता सुनिल … Continue reading

Posted in दैनिकी, म र मेरो कुरा | Tagged | 1 Comment

शहरबाट शब्दहरू शुरू !

धेरै समयदेखि सुस्त हातले फेरि शब्द जन्माउने प्रतिबद्धता । सधै धन्यवादको पात्र रहँदै आएका प्रशान्त श्रेष्ठलाई फेरि धन्यवाद ।

Posted in दैनिकी | 1 Comment

सत्य लेखनको साहस !

मंसिर १, २०६८ अर्थात नोभेम्बर १७ २०११ बिहिबार जिन्दगीको किताबको हरेक पन्नाका हरेक शब्दहरु स्वतन्त्र हुन खोजिरहेका छन् । म माध्यम बनेर यसलाई पोख्न चाहन्छु । छर्न चाहन्छु । अर्थात खुल्ला किताब हुने तयारी गर्दैछु । सबैकुरा सबैसँग ‘प्रत्यक्ष’ राख्न … Continue reading

Posted in दैनिकी, म र मेरो कुरा | Leave a comment