Category Archives: कतार समाचार

Many Top News of Qatar.

कतार पुग्न तिरिएको पैसा कसले खान्छ त ?

दोहा । कामदारका रूपमा कतार आउन कति खर्च लाग्ला ? तपाईं भन्नु होला- कम्तीमा एक लाख रुपैयाँ । किनकि, तपाईं त्यति नै तिर्नुहुन्छ । सरकार भन्ला- बढीमा ७० हजार रुपैयाँ । किनकि उसले त्यतिसम्म लिने गरी म्यानपावर एजेन्सीलाई श्रम इजाजत … Continue reading

Posted in कतार समाचार, तपाईको आँखामा दोहा | Tagged | Leave a comment

युपग्राम बाट ललितपुर

परिचय नेपालको मानचित्रमा ७५ जिल्लाहरु मध्ये ललितपुर जिल्लाले आफ्नो गौरवमय प्रतिष्ठालाई परिचित गराएको छ । नेपाल अधिराज्यको मध्यमाञ्चल बिकासक्षेत्र अन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लाहरु मध्ये यस ललितपुर जिल्ला ऐतिहासिक तथा पुरतत्त्विक रुपले सम्पन्न जिल्ला हो । धार्मिक रुपले पनि प्रसिद्ध … Continue reading

Posted in कतार समाचार | 1 Comment

कतारमा कतारी रोजगारविहिन

नौ वर्षदेखि रोजगार खोज्दै कतारी नागरिक , कतारमा कतारी रोजगारविहिन (दोहा) विविध राष्ट्रका हजारौ बेरोजगारलाई आफ्नो देशमा रोजगार दिने कतारमा एक कतारी नागरिकले रोजगार नपाएको सुन्दा अचम्म लाग्ला । यो स्वाभाविक पनि हो । हजारौको संख्यामा रोजगारका लागि भित्राउने खाडी … Continue reading

Posted in कतार समाचार, मेरो लेख | Tagged , , | 4 Comments

अमेरिकी महिलासँगको प्रेमको परिणाम

नेपाली युवकद्वारा आत्महत्या दोहा। रोजगारका लागि तीन वर्षघि कतार आएका एक युवकले आत्महत्या गरेका छन्। भुपेन्द्र थापा नाम गरेका ती युवक आफनै कोठाभित्र पंखामा झुन्डिएको अवस्थामा फेला परेको नेपाली दूतावासले जनाएको छ। ४० दिने तालिमका लागि अमेरिकन क्यापमा आएका एक … Continue reading

Posted in कतार समाचार, मेरो लेख | Tagged , | 3 Comments

अलेतियामा एक साँझको बँसाई

सुविन श्रेष्ठ आजभोली शुक्रबार पनि बेफुस्रदी बढेको छ । साथीभाईसँग बस्ने र घुम्ने आग्रह दर्जनौ अझै पनि त्यतिकै छन् । सबैसँग यसो गफगाफ र रमाईलो गर्यो भनेर बस्ने माहौल बन्न सकिएको छैन । त्यस्तै चलिरहेको समयमा काठमाडौंका सफटवेयर ईन्जिनियर आलोक … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा, म र मेरो कुरा | Tagged , , | 4 Comments

कतारमा अविष्मरणीय एक रात

अफिस पछि फुसदमा आफ्नो पेशागत कर्म सिध्याएर कैम्पमा आईपुग्दा साथीहरूको उपस्थिती देखेपछि म चकित भए । नहोस् पनि किन – पश्चिममा खसिरहेको पहेलो थाल सँगै रात अधिकरण हुदै गएको छ । कोठामा चिसो माहौलमा रमेर थकान मेट्ने साथीहरू आज एकजुट … Continue reading

Posted in कतार समाचार, म र मेरो कुरा, मेरो लेख | Tagged , , | 1 Comment

शहरमा सयदिन अर्थात स्वर्ण बँसाई

सुविन श्रेष्ठ मनले भुल्न सकेका छैनन् त्यो रमाईलो जमघट अनि स्वतन्त्रताहरु । त्यो स्वतन्त्रता शहरमा छैन । यहाँ सर्वत्र बन्धित जालोहरु छन् । अनि एकअर्कामा थाहै नपाई बाँधिदै गईरहेका छन् शहरवासीहरु । मेरो स्वतन्त्रता यहाँनिर हरण भएको छ । अर्थात … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा, म र मेरो कुरा, मन जितेका लेखहरु, मेरो लेख, मौनबस्तीको आवाज | Tagged , , , , , , , , , | 3 Comments

BEST FRIEND SUBIN !

I have no idea , what I write here. Mind is blank without the ideas. After a lot lost days , I return back to the post , that are from my heart. Sometimes these are my bullshits or what?.I don’t … Continue reading

Posted in कतार समाचार, मेरो परिचय, मेरो लेख | Tagged , , , , | 2 Comments

कतारको मोतीमा माया बस्यो !

रवि भट्ट ‘रोषी’ दोहाको प्रागइतिहासलाई ज्वलन्त राख्न उद्धत इरानी मार्केट सैर गर्ने परिकल्पना मनमा पलायो । भ्रमणको योजना एक्लैले बनाएर एक्लै कुद्नुपनि मजा होईन  यस्तै लाग्यो अनि एक पत्रकार मित्र अर्थात राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका उपसम्पादक दिपक पौडेलजीलाई सहयात्राको लागि बताए … Continue reading

Posted in कतार समाचार, तपाईको आँखामा दोहा, तस्बीरमा दोहा | Tagged , , , , , , | Leave a comment

कतारको मोती अर्थात PEARL QATAR

पर्ल कतार नाम दिईएको कतारको सबैभन्दा ठुलो योजना । जहाँ समुन्द्र पुरेर व्यवस्थित बसोबास निर्माण गर्न लागिएको हो । समुन्द्र पुर्नेका लागि अष्ट्रेलियाबाट ढुंगा ल्याईएको छ । यहाँ विश्वभरिका नागरिकले घर खरिद गर्न सक्छन् । हाल योजनामा ५३ हजार भन्दा … Continue reading

Posted in कतार समाचार, तस्बीरमा दोहा | Tagged , , , , , | 2 Comments