Author Archives: Subin

मृत्युलाई जित्दाको सुःखद महात्म्य

सहजरुपमा हेर्दा जीवन सहज छैन । जीवनको आफ्नै नियम छ । जीवनको बाटो कहिले सिधा, कहिले मोड र कहिले उतारचढाव शैलीमा अघि बढिरहन्छ । हामी छौं र पो जीवन छ । जीवन नरहनु भनेकै हाम्रो एउटा जीवन अनन्त यात्रामा हिड्नु … Continue reading

Posted in दैनिकी, म र मेरो कुरा | Tagged , , , , | Leave a comment

स्वागतम् सामसुङ !

फागुन २८, सोमबार, २०६९ ११ मार्च, २०१३ केही सातादेखि बिहानै निस्किने बानी परेको छ । थोरै भएपनि वरिपरि क्षेत्रसम्म पुगेर आउँछौं हामी दुई (म र सुनिता) । उनीलाई पनि योगाको चासो बढेकोले गर्दा केन्द्र खोज्ने चलिरहेकै छ । आजपनि समाचारपत्रमा … Continue reading

Posted in दैनिकी | Leave a comment

धन्यवाद गौथली !

फागुन २७, आइतबार शिवरात्रीको दिन, २०६९ १० मार्च, २०१३ धेरै भयो विद्युतीय डायरी लेखन छुटेको । नेपाल समाचारपत्रमा आवद्ध भएदेखि बेफुर्सदिलो बनेको छु । धन्न, पत्रकारिताको केही ज्ञान भएकै कारणले रिपोर्टिङ सजिलो भएको छ । समाचारपत्रमा ललितपुर पृष्ठका संवाददाता सुनिल … Continue reading

Posted in दैनिकी, म र मेरो कुरा | Tagged | 1 Comment

ज्यापू समाज समुदाय सरोकार

(सुविन श्रेष्ठ) गत वर्ष ज्यापू समाजको १८औं वार्षिकोत्सव अवसरमा तीन दलका ठूला नेता विशेष अतिथि थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष्ँ नरबहादुर कर्माचार्य, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा एमाले अध्यक्ष झलनाथ खनाललगायतको … Continue reading

Posted in मेरो लेख | 1 Comment

शहरबाट शब्दहरू शुरू !

धेरै समयदेखि सुस्त हातले फेरि शब्द जन्माउने प्रतिबद्धता । सधै धन्यवादको पात्र रहँदै आएका प्रशान्त श्रेष्ठलाई फेरि धन्यवाद ।

Posted in दैनिकी | 1 Comment

सत्य लेखनको साहस !

मंसिर १, २०६८ अर्थात नोभेम्बर १७ २०११ बिहिबार जिन्दगीको किताबको हरेक पन्नाका हरेक शब्दहरु स्वतन्त्र हुन खोजिरहेका छन् । म माध्यम बनेर यसलाई पोख्न चाहन्छु । छर्न चाहन्छु । अर्थात खुल्ला किताब हुने तयारी गर्दैछु । सबैकुरा सबैसँग ‘प्रत्यक्ष’ राख्न … Continue reading

Posted in दैनिकी, म र मेरो कुरा | Leave a comment

भूतसंग जम्काभेटको सम्झना !

नियमित स्तम्भमा लेखिने विषय कहिलेकाही फुर्देन् । शब्दका रुपमा आउँदैन् । कुनैबेला भने  विषय बासीसमेत बन्छ । यसपालि भने भूतको अन्र्तकथा लेख्न मन लाग्यो । नेपाल टेलिकममा मच्चिएको भूत काण्डले यही विषयलाई कोट्याउन मन लागेको हो । भूत हुन्छन् वा … Continue reading

Posted in मेरो लेख | Leave a comment

सभासद्संग नल्लु सरर

चापागाउँतिरको यात्रा सधै अद्भुत भएको छ । मेरा अधिकाश यात्राहरुका संस्मरणहरु शब्दमा नपोखिएसम्म गुम्सरहन्छन् । शब्दहरुमा नल्लु यात्रालाई उजागर गरिरहँदा गोलो अनुहारका भद्र देखिएको कालो चश्मा मनपराउने एक व्यक्तित्व उभिरहेको छ जस्तो महसुस गरिरहेको छु । कांग्रेसका सभासद् रामकृष्ण चित्रकार … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged | Leave a comment

नखोसियोस् उज्यालो खुशी !

हिजोआज राजधानीको दृश्य उहिलॆको बतीविहिन युग जस्तै भएको छ । कहिले र कतिखेर उज्याले भित्रिन्छ अनि कहिले बाहिरिन्छ । त्यसबाट अनभिज्ञ बनेका शहरबासीहरु । एकपटक मात्रै पो अनुमान हुन्छ ।

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged , | 2 Comments

दशैंको विज्ञापन कथा/व्यथा

दशैं नजिकियो अब व्यस्तता बढ्छ होला भनेर एक वरिष्ठ दाजु तथा संस्थाका प्रमुखले भनेको शब्द मनमा खेलिरहेको छ । हुनपनि त्यो सहज ठानिएको वाक्यले यो माहौलमा कडा प्रक्षेपण भएको महसुस भइरहेको छ । यसो त संस्था/कम्पनीलगायतका हितैषी र परिचित दाजुहरुको … Continue reading

Posted in म र मेरो कुरा, मेरो लेख | Tagged | Leave a comment